काठमाडौं । अपर तामाकोसी हाइड्रो पावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गते बसेको २७२औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११औं तह (निर्देशक) का गौतमलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उक्त पदको जिम्मेवारी...}