काठमाडौं । मेवा डेपलपर्सले लिमिटेडले ७३.५ मेगावाटको विद्युत प्रवाह हुने १०.७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
प्रदेश नं. १ अन्र्तगत ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा निर्...}