काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । चिलिमेकाे सहायक कम्पनी मध्यभोटेकोसी जलविद्युत् कम्पनीले निर्माण गरिरहेकाे आयोजनाको काम हालसम्म ९९.९ प्रतिशत सकिएकाे हो ।...}