काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत गोटा गन्ती मिटर रिडरको श्रम शोषण भएको भन्दै प्राधिकरण मिटर रिडर संघर्ष समितिले आन्दोलन सुरु गरेको छ । प्राधिकरणका प्रधान कार्यालयमा आज (माघ २९ गते) धर्ना र नाराबाजी गर्दै विरोध तथा आमरण अनसन कार्यक्रम सुरु गरेकाे हाे ।
‘आजसम्म हाम्रो श्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माग पू्रा गर्ने आश्वासन दिएपछि गोटा गन्ती मिटर रिडर संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ । समितिले प्राधिकरणमा कार्यरत गोटा गन्ती मिटर रिडरलाई ज्यालादारी कर्मचारी बनाउने भएपछि विरोध तथा आमरण अनसन कार्यक्रम स्थगित गरेको हो ।
प्राधिकरणका सञ्चालक समिति...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिटर रिडरलाई ज्यालादारी कर्मचारी बनाउने माग पूरा नभएपछि प्राधिकरण मिटर रिडर संघर्ष समितिले आन्दोलन सुरु गरेको छ । प्राधिकरणको प्रधान कार्यालयमा आज (भदौ २३ गते) धर्ना तथा नाराबाजी गर्दै विरोध तथा आमरण अनसन कार्यक्रम सुरु गरेका हुन् ।
समितिले मिटर रिडरला...}
काठमाडौं । देशभर निशेधाज्ञा खुकुलो भएसँगै नेपाल विद्युत प्राधिकरणका विद्युत महसुल संकलन काउन्टरहरूले सेवा दिन थालेका छन् । निशेधाज्ञा अवधिको विद्युत महसुल संकलन गर्न काउन्टरले सेवा दिन सुरु गरेका हुन् ।
देशभरमा आवश्यकता अनुसार महसुल काउन्टरले आंशिकरूपम सेवा दिन सुरु गरेको प्राधिकरण वितरण तथा ग्रा...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले मिटर रिडिङ कार्य सुचारु गरेको छ । करिब १ महिनादेखि बन्द रहेको मिटर रिडिङ तथा नयाँ मिटर जडान कार्य मंगलबारबाट सुचारु गरिएको हो ।
कोरोना (कोभिड–१९) संक्रमणको जोखिम उच्च भएपछि बन्द भएको मिटर रिडिङ तथा जडान कार्य सुचारु गर्ने निर्ण...}
धादिङ । धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु आक्कल–झुक्कल आउने मिटररिडरले सलाङघाटको होटेलमा बसेर हचुवामा बिल काट्छन् ।
६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी...}