काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर २ को करिब तीन सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वर्षौदेखि ठेकेदारको लापरबाहीले राष्ट्रिय प्रणालीको विद्युत् पुर्याउन ढिलाई भएको आधा दर्जन गाउँमा बिजुली पुगेको हो ।
गाउँपालिका, वडा कार्यालय र स्थानीय नागरिकको विशेष पह...}
काठमाडौं । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले लघु तथा साना सिँचाई निर्माण तथा व्यवस्थापनका लागि २४ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ मा सिँचाइ नपुगेकाे कृषियाेग्य भूमीमा भरपर्दाे र दिगाे सिँचाइ सुविधा पुर्याउन साे रकम छुट्याएको हो ।
कृषि उत्प...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणकै ढिलासुस्तीले सिन्धुलीको मरिण गाउँपालिकाका अधिकांश वडामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन । एक वर्षअघि नै ठेक्कापट्टा भएर काम अगाडि बढाइए पनि प्राधिकरणले आवश्यक उपकरण ढुवानी नगर्दा कामले गति लिन नसकेको हो ।
ठेकेदारले एक वर्षअघिदेखि काम सुरु गरे प...}