काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार चितवनका ३ सबस्टेसनकाे विद्युत लाइन काट्ने भएकाे छ । प्राधिकरण हेटाैंडा ग्रिड महाशाखा अन्तर्गतकाे १३२ केभी भरतपुर सबस्टेसन मर्मत गर्न ५ घन्टाका लागि विद्युत लाइन काटिने भएकाे हाे ।
मर्मत अविधभर भरतपुर, चनाैली र पर्सा सबस्टेसनबाट वितरण हुने विद्युत...}
काठमाडौं । लामो समयदेखि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काट्न जाँदा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीमाथि हातपात भएको छ । भक्तपुर सिरुटारका ग्राहक रघु केसीले प्राधिकरणका कर्मचारी कृष्णबहादुर सुवाल, गोविन्द श्रेष्ठ र बाबा ढकालमाथि हातपात गरेका हुन् ।
०१४.१८०३५‘ए’ नम्बरका ग्राहक...}