दोलखा । सरकारले उदासिनता देखाएपछि निजी क्षेत्रले ४ वर्षमा कठिन भिर छिचोल्दै २० किलोमिटर सडक तयार गरेको छ । सुरुङमार्ग सहित सडकको बीचमा २ वटा पुलसमेत निर्माण गरिएको छ ।
सडक बनेसँगै दोलखाको सबैभन्दा अन्तिम गाउँ लप्ची नजिक लामाबगरबाट सिधै पहिलो पटक गाडी पुगेको छ । लामाबगरदेखि ५ किलोमिटर माथिको हुरहु...}
काठमाडौँ । नासा हाइड्रो पावर कम्पनीको सडक बनाउन गएका दोलखा जिल्लाको विगु गाउँपालिकाका १८ वर्षीय कुसुम तामाङको ज्यान गएको छ । दोलखाको उत्तरी लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर तामाङको मृत्यु भएको हाे ।
यसैगरी, पहिराेले पुरिएर २ जना घाइते भएका छन् । पहि...}
काठमाडौं । दोलखाको उत्तरी क्षेत्र तामाकोसीको सहायक लाप्चे खोलामा निर्माण हुने १ सय ६० मेगावाटको लाप्चे खोला अर्धजलाशय जलविद्युत् आयोजना निर्माण गर्न लगानी व्यवस्थापन भएको छ । नेपाल बैंक लिमिटेडको अगुवाईमा ४ सरकारी र ५ निजी बैंकले लगानी गर्ने टुंगो लागेको छ ।
व्यापारिक घराना एमभी दुगड समूहको मुख्य...}