काठमाडौं । लमजुङमा निर्माणाधीन दोर्दी खोला जलविद्युत आयोजनाको २७ मेगावाट विद्युत चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण पूरा हुने चरणमा पुगेको आयोजनाबाट अबको २ महिनाभित्र विद्युत उत्पादन सुरु हुन लागेको हो ।
आयोजनाबाट जेठ मसान्तभित्र नै विद्युत उत्...}