काठमाडौं । खोटाङ जिल्लामा विद्युतीकरण तिव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणले कुल १० स्थानीय तह रहेको जिल्लामा विद्युत विस्तारको काम तिव्र गतिमा अघि बढाएको हाे ।
जिल्लाको अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । ५ वर्षभित्र सबै ठाउँमा विद्युत विस्तार गरिसक्ने संघीय सरका...}
काठमाडौं । खोटाङ जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा प्रणाली स्तरोन्नती गर्ने उदेश्यले निर्माण सुरु गरिएको ३३/११ केभीकाे वाक्सिला सबस्टेसन ४ वर्षदेखि अलपत्र परेको छ । नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत निर्माण सुरु भएको सबस्टेसन अलपत्र परेको हो ।
२०...}
खोटाङ । खोटाङमा कुल घरधुरी संख्याको आधामा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा ४२ हजार ६ सय ६४ घरधुरी रहेका छन् । जसमध्ये माघ ८ गतेसम्मको तथ्यांक ४८ दशमलव ७३ प्रतिशत अर्थात् र २० हजार ७ सय ८९ घरधुरीमा मात्र केन्द्रीय प्रसारण लाइनको विद्युत पुगे...}