काठमाडौं । तेह्रथुममा निर्माण सम्पन्न ४.८ मेगावाटको खोरुङ्गा खोला जलविद्युत आयोजनाको परीक्षण भइरहेको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु अघि संरचनाको परीक्षण भइरहेको हो ।
आयोजनाको सबै संरचनाको परीक्षण भइरहेको रिलायवल हाइड्रो पावर कम्पनीका इन्जिनियर तथा आयोजना इन्चार्ज केशव पाण...}