काठमाडौं । अप्पर तामाकाेसी हाइड्राे पावर लिमिटेड गरेको २२०/१३२ केभी न्यू–खिम्ती सबस्टेसनको सबै काम पूरा भएको छ । सबस्टेसन पूरा भएसँगै ४५६ मेगावाटको माथिल्लो तामाकोसीको ९० मेगावाट बिजुली सोझै काठमाडौं ल्याउन सकिनेछ ।
तामाकोसीको बिजुली प्रवाह गर्ने दुई वटा माध्यम छन् । पहिलो, गोंगरबाट न्...}
काठमाडौं । पछिल्ला केही दिन यता ओभर लोड (भरिएर) का कारण समस्या आइरहेको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको समस्या सधैंका लागि अन्त्य भएको छ । सिटी (करेन्ट ट्रान्सफर्मर) का कारण कम विद्युत् प्रवाह हुने गरी सञ्चालन गरिएको प्रसारण लाइन क्षमता अनुसार नै सिटी प्रयोगमा ल्याएपछि समस्या समाधान भए...}