काठमाडौं । नर्वेजियन (विदेशी निजी क्षेत्र) लगानीमा निर्माण भई सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती जलविद्युत केन्द्रको आधा स्वामित्व हालसम्म सरकारमा आइसक्नुपर्नेमा आपसी सहमति नहुँदा टुंगो लाग्न सकेको छैन ।
विद्युत उत्पादन सुरु भएको २० वर्षपछि ५० प्रतिशत स्वामित्व सरकार अर्थात् नेपाल विद्युत प्राधि...}
काठमाडौं । ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको थपिएको म्यादमा पनि स्वामित्व हस्तान्तरण प्रक्रिया नटुंगिएपछि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावरबीच भएको अन्तरिम सम्झौताको म्याद आगामी साउन मसान्तसम्म थप गरिएको छ । यसअघि भएको अन्तरिम सम्झौताको म्याद माघ मसान्तसम्म थियो ।
तर,...}
काठमाडौं । वैदशिक लगानीमा बनेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व सरकारलाई हस्तान्तरणका लागि थप गरिएको म्याद सकिनै लागे पनि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावर बीच ठोस सहमति जुट्न सकेको छैन । निजीक्षेत्रबाट सरकारलाई हस्तान्तरण हुन लागेको यो पहिलो जलविद्युत् आयोजना...}