काठमाडौँ । विद्युत् विकास विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७७६.५ मेगावाटका ६ जलविद्युत् आयोजनाको सम्भाव्यता (फिजिबिलिटी) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययन अघि बढाउन लागेको छ । विभागले २ वटा जलाशय (स्टोरेज), ३ वटा आंशिक-जलायश (पीआरओआर) र एउटा नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको अध्...}
सुर्खेत । कर्णाली प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षणबाट यो तथ्य फेला परेको हो ।
उत्पादन क्षमता धेरै...}
हुम्ला । कर्णालीमा राष्ट्रिय विद्युत् प्रशारण लाइनको बिस्तार नभएपनि त्यहाँका स्थानीय नदीबाट नै कर्णालीका जनता र देशभर विद्युत् आपूर्ति गर्न सक्ने सम्भावना रहेको छ । स्थानीयस्तरमा विद्युत्लाई उत्पादन गर्न सकिएमा कर्णाली जलविद्युत्का लागि आत्मनिर्भर हुने सम्भावना रहेको छ । कर्णालीका तीन नदीबाट सा...}