तनहुँ । तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपासमा दाउरा तथा बालुवा सङ्कलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । जलसतह बढेसँगै मुस्ताङ...}
काठमाडौं । कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि २२० केभी कालीगण्डकी कोरिडोर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २२० केभी खुर्कोट सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसनसम्मको ९० किलोमिटर लामाे प्रसारण लाइन चार्ज गरेको छ । प्राधिकरणले कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत निर्माण भएको कुश्मा–नयाँ बुटवल खण्डकाे लाइन चार्ज गरेको हो ।
कुश्मा–नयाँ बु...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित हुने विद्युत प्रवाह गर्न निर्माण गरिएको लाइन सम्...}
काठमाडौं । वन क्षेत्रको रुख कटानको अनुमति नपाउँदा २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत कुस्मा–न्यू बुटवल खण्डको निर्माण प्रभावित भएको छ । वन विभागले रुख कटान गर्ने अनुमति नदिँदा प्रसारण लाइनको संरचना निर्माणको काम सुस्त हुन पुगेको हो ।
वन क्षेत्रको रुख कटान गर्ने प्रस्ता...}
काठमाडौं । २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा प्रवाह हुने गरी कालीगण्डकी र यसका सहायक नदी बेसिनमा २ दर्जन बढी जलविद्युत आयोजना विभिन्न चरणमा छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी लगानीमा यस क्षेत्रमा ७ सय ९१ मेगावाटका जलविद्युत आयोजना सञ्चालन, निर्माणाधीन...}