काठमाडौँ । फिनल्यान्डका विभिन्न संस्थाहरूको सहकार्यमा युवा इन्जिनियर तथा उद्यमीहरूको एक टोलीले नेपालको तीव्र गतिमा विकास भइरहेको ऊर्जा क्षेत्रमा युवा-केन्द्रित नवप्रवर्तनलाई अगाडि बढाउने उद्देश्यका साथ आजदेखि एक ह्याकाथनको सुरुवात गरेका छन् । 'नवप्रवर्तन, स्वच्छ ऊर्जा र दिगोपनको संयोजन'...}
काठमाडौँ । फिनल्याण्डको अग्रणी ह्याकाथन आयोजक संस्था 'ह्याकजंकसन' (Hackjunction) र काठमाडौंस्थित फिनल्याण्डको दूतावासअन्तर्गत 'टिम फिनल्याण्ड' (Team Finland) को सहकार्यमा 'सम्स नेपाल' (SUMS Nepal) ले आउँदो २९ देखि ३१ मे (२०२६) सम्म काठमाडौँको खुमलटारस्थित एआइटिएम कलेज (AITM C...}