काठमाडौँ । ताप्लेजुङमा १२ मेगावाटको 'सुपर काबेली खोला जलविद्युत् आयोजना' सफलतापूर्वक निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन गरिरहेको हिलटन हाइड्रो इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको शनिबार सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले उक्त निर्णय गरिए...
काठमाडौँ । हिलटन हाइड्रो इनर्जी लिमिटेड र स्नो रिभर्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । यी दुवै कम्पनीले आफ्ना सेयरधनीहरूलाई क्रमशः ५.२६३ प्रतिशत र ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।
हिलटनले ताप्लेजुङ जिल्लामा १२ मेगावाटको सूपर काबेली खोला तथा स्नो रिभर्सले १३...
काठमाडौँ । ताप्लेजुङ जिल्लाको सिरजंगा गाँउपालिकामा निर्माणाधीन १२ मेगावाटको सुपर काबेली जलविद्युत् आयोजनाको करिब २ किलोमिटर मुख्य सुरुङ खन्ने काम पूरा भएको छ । हिल्टन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सुरुङ बुधबार वारपार भएको हो ।
उक्त गाँउपालिकाका वडा ६, ७ र ८ नम्बरम...
काठमाडौं । हिल्टन हाइड्रो इनर्जी कम्पनीले १२ मेगावाटको सुपर काबेली खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ताप्लेजुङको काबेली खोलामा पहिचान भएको आयोजना कम्पनीले अगाडी बढाएको हो ।
यो आयोजनाको अध्ययन पूरा भइसकेको छ । कम्पनीले आयोजनाको निर्माण सुरु गर्न उत्पादन अनुमतिपत्रका लागि विद्युत व...