काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १३औँ, १४औँ र १५औँ संयुक्त साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका कायम सेयरधनीले एक कित्ता सेयर बराबर एक कित्ता नै सेयर किन्न पाउने गरी (शतप्रतिशत) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
उक्त पारित प्रस्ताव अनुसार...}
काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले एक कित्ता सेयर बराबर एक कित्ता नै सेयर किन्न पाउने गरी (शतप्रतिशत) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम जारी तथा चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ बराबर प्रतिकित्ता १०० अङ्कित दरका १ करोड ८० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । गत असोज...}
काठमाडौं । ग्रिन लाइफ हाइड्रो पावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचिकृत भएको छ । सोमबार सूचिकृत भएको सेयर मंगलबारदेखि कारोबार हुनेछ । कम्पनीको १ करोड ८० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । नेप्सेले सुरुको कारोबारका लागि न्युनतम मुल्य ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ...}
काठमाडौं । ३ लाख २५ हजार १ सय ६५ जनाले ग्रीन लाइफ हाइड्रो पावर कम्पनीको सेयर हात पारेका छन् । १३ लाख २२ हजार ९ सय ७१ आवेदक मध्ये यतिले कम्पनीको सेयर प्राप्त गरेका हुन् ।
कम्पनीले शुक्रबार दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरेको हो । मागभन्दा करिब ७...}
काठमाडौं । ग्रीन लाइफ हाइड्रो पावर कम्पनीले माघ २३ गतेदेखि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन ४० मेगावाटको खानी खोला–१ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणका लागि ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ ला...}