‘उज्यालो नेपालको संवाहक’को रूपमा रहेको नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणको कार्य गर्दै आइरहेको छ । विद्युत् सेवालाई चुस्त, दुरुस्त, सुरक्षित र नियमित बनाउनु उसको मुख्य कार्य हो । सोहीअनुरूप सेवालाई सुधार गर्दै लगिरहेको छ । विगतमा भएको विद्युत् अभावको समस्या हटे...}