काठमाडौँ । १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन, खपत तथा निर्यात गर्ने महत्त्वाकांक्षी लक्ष्यसहित ल्याइएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ आगामी आर्थिक वर्ष (२०८२/८३) बाट कार्यान्वयनमा लगिने भएको छ । मार्गचित्र स्वीकृत भएको साढे ६ महिनापछि (आगामी साउनदेखि) बल्ल कार...}
वर्तमान सरकारले आगामी १० वर्षमा देशको जडित विद्युत् क्षमता २८ हजार ५ सय मेगावाट पुर्याउने पुनीत उद्देश्य लिएको छ । उक्त उद्देश्य पूरा भएमा देशको आर्थिक, सामाजिक र राजनीतिक उन्नयन नहुनेमा शंका छैन । तसर्थ, यो लक्ष्य हासिल गर्न सरकार (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय) ले निम्न सुधार गर्न आवश्य...}