आशय प्रारम्भ
नेपालको ऊर्जा कानुनका चुनौतीहरू जलसहित सङ्घीयताको कार्यान्वयनसँगै आएका प्राकृतिक स्रोतको बाँडफाँड, आयोजना विकास, लगानी, सञ्चालन वा व्यवस्थापन, बजारीकरण र मर्मत–सम्भारका कार्यहरू हुन् भन्ने देखिन्छ । यी मुद्दाहरूले ऊर्जा उद्योगमा वन तथा वातावरण, सहयोगी लगानीकर्ता/दाताका समस्या,...}
पृष्ठभूमि
अर्थन्त्रतलाई गतिशील र जीवन्त बनाउन, आर्थिक वृद्धिदर बढाउन र यसको विस्तारमा ऊर्जाको प्रमुख भूमिका छ । आर्थिक क्रियाकलापको सञ्चालन र व्यवस्थापन गर्न ऊर्जाको नियमित र भरपर्दो आपूर्ति अनिवार्य र आवश्यक सर्त हो । ऊर्जा क्षेत्रको विकासका निम्ति विश्वभर विभिन्न नीतिगत सुधारहरू लागु गरिए...}