काठमाडौँ । ललितपुर धापाखेलकी सरु श्रेष्ठ कुशल गृहिणी तथा ब्युटिसियन हुन् । उनी कुशल गृहिणी पनि हुन् । दिउँसो ‘ब्युटी पार्लर’ चलाउने उनी आफ्नो व्यवसायमा उनी जति इमानदार र सिद्धहस्त छिन्, त्यति नै घरायसी काममा पनि । दोहोरो जिम्मेवारीको चापले उनको दैनिकी निकै व्यस्त बन्ने गर्छ । यो दैन...}
१. पृष्ठभूमि
नेपालमा परम्परागत रूपमा प्रयोग हुँदै आएको जैविक ऊर्जाले नै खाना पकाउने ऊर्जाको रूपमा महत्वपूर्ण स्थान ओगटेको छ । देशको भौगोलिक अवस्थिति, छरिएर रहेको मानव बसोबास एवम् विद्यमान आर्थिक तथा सामाजिक अवस्थालाई हेर्दा जैविक ऊर्जाको प्रयोग लामो समयसम्म रहिरहन सक्ने स्थिति देखिन्छ । हालैका वर्ष...}
काठमाडौं । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम एवम् ग्यासको आपूर्ति प्रभावित हुनुका साथै यसको निरन्तर मूल्यवृद्धिको असर तत्कालै भारत हुँदै नेपालसम्म पर्यो । यही कारण नेपालमा आमउपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थाले । यो क्रम पछिल्ला दिनहरूमा अझ बढ्दै गएको छ...}
काठमाडौं । देशभित्र विद्युत उत्पादन बढ्दै गएपछि यसको खपत बढाउने सरकारी लक्ष्य तथा योजनामा आधारित रहेर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले साझेदारीका साथ काम गरिरहेका छन् । विद्युत खपत बढाउन निकै चर्चामा ल्याइएको इ–कुकिङ अर्थात् भान्छामा विद्युतीय चुलोको प्रयोगलाई उच्च प्राथमिकताका साथ अगा...}