आधुनिक ऊर्जाको अभावमा मानिसले मानवोचित जीवनयापन गर्न असम्भव प्रायः छ । ऊर्जा मूल्य परिवारको आयस्रोतले धान्न र बेहोर्न नसक्ने अवस्था आउनु ऊर्जा गरिबीको मुख्य सूचक हो । ऊर्जा गरिबीले मानिसको जीवनमा चौतर्फी नकारात्मक प्रभाव पार्छ । यो भन्नाले आधुनकि ऊर्जामा पहुँच हुँदै नभएको वा पहुँच भएर पनि उपभोक्ताले...
लामो समयदेखि नेपालको ऊर्जा क्षेत्रलाई कानुनी हिसाबले पुनर्व्यवस्थापन गर्नुपर्ने आवश्यकता खड्किँदै आएको छ । यसै सन्दर्भमा विद्युत् सम्बन्धी कानुनलाई संशोधन गर्ने उद्देश्यसहित विद्युत् विधेयक नेपालको संसदमा पुगेको छ । यो विधेयक तेस्रो पटक ससदमा पुगेको हो । दुई दशकभन्दा अघिदेखि प्रक्रियामा रुमलिँदा देश...
काठमाडौं । नेपालमा खाना पकाउन अझै पनि परम्परागत ऊर्जाको प्रमुख स्थान छ । दाउरा, गुइठा र कृषि जन्य वस्तुहरू नै खाना पकाउने प्रमुख उर्जा श्रोतको रुपमा प्रयोग भइरहेको छ । अझै पनी ७० प्रतिशतभन्दा बढी खाना पकाउने ऊर्जा परम्परागत स्रोतबाट प्राप्त हुने गरेको छ ।
पछिल्ला वर्षदेखि आयातित एलपिजी ग्यास...