काठमाडौं । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रको विद्युत महसुल काउन्टर बन्द भएको छ । केन्द्र अन्तर्गतको सर्भर मर्मत संभार गर्नु पर्ने भएकाले काउन्टर बन्द भएको हो ।
मंगलबार केन्द्र अन्तर्गतको सर्भर बिग्रिएकोले मर्मत गर्नका लागि काउन्टर बन्द भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सर्भर...}
धनकुटा । नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रअन्तर्गत अझै पनि १३ हजारभन्दा बढी काठका पोल प्रयोग भइरहेका छन् । प्राधिकरणले पछिल्लो समय काठका पोल फेर्ने अभियान सुरु गरे पनि परिणाम उपलब्धिमुलक हुन सकेको छैन ।
११ केभी तथा अन्य शाखा लाइनमा अझै झन्डै १३ हजार काठका पोल प्रयोग भइरहेको केन्द्र प्...}