काठमाडौं । म्याग्दी जिल्लामा निर्माण भएको १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको परीक्षण सम्पन्न भएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको उक्त आयोजनाको सबै चरणको परीक्षण सकिएको हो ।
जलविद्युत आयोजनाको विभिन्न संरचनाको परीक्षणसँगै विद्युत जोडिने नेपाल विद्युत प्राधि...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (माघ २२ गते) कालीगण्डकी २२० केभी डबल सर्किट प्रसारण लाइन पहिलो खण्डको उद्घाटन गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट भर्चुअलरूपमा उद्घाटन गरेका प्रधानमन्त्री ओलीले यसलाई देशले विकास निर्माणमा फड्को मारेको भनेका छन् ।
यस कोरिडोरको पहिलो खण्ड दा...}
काठमाडौं । कालीगण्डकी कोरिडोर २२०/१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । योसँगै आज बिहीबार (माघ २२ गते) देखि २२० केभी कुस्मा सबस्टेसन र २२०/१३२/३३ केभी दाना सबस्टेसन पनि सञ्चालन भएको छ ।
दुई सबस्टेसन र प्रसारण लाइन प्रधानमन्त्री केपी शर्मा ओलीले प्र...}
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (माघ २२ गते) पर्वतस्थित २२०/१३२ केभी कुस्मा तथा २२०/१३२/३३ दाना सबस्टेसन र २२० केभी कुस्मा-दाना प्रसारण लाइनकाे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका लागि प्रधानमन्त्री ओली ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री टाेपबहादुर रायमाझीका साथमा बुधबा...}
काठमाडौं । म्याग्दीस्थित २२० केभी दाना सबस्टेसन आइतबार (आज) चार्ज भएकाे छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारण लाइनअन्तर्गत दानामा निर्माण सम्पन्न सबस्टेसन नाे लाेडमा चार्ज गरेकाे हाे ।
सबस्टेसन अपरान्ह ४ बजे ‘नो लोड’ मा चार्ज गरिएकाे आयोजना प्रमुख चन्...}