काठमाडौं । केही दिनदेखि परिरहेकाे लगातारकाे झरीका कारण आएको बाढी पहिरोले विद्युतीय संरचनामा क्षति पुग्दा तनहुँका ८ हजार घरधुरीकाे विद्युत सेवा अवरुद्ध हुन पुगेकाे छ । वर्षासँगैकाे बाढी र पहिराेले वितरण लाइनका पाेल ढलेकाले विद्युत सेवा अवरुद्ध हुन पुगेकाे हाे।
भारी वर्षाल...}
काठमाडौं । निर्माण पूरा भई सञ्चालनमा नआउँदै १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनका ४ वटा टावर बाढीले बगाएको छ । असार सुरु भए यता भइरहेको अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीले प्रसारण लाइनका टावर बगाएको हो ।
सञ्चालनमा आउने तयारीमा रहेको प्रसारण लाइनका टावर ढलेर नदीमा बिलिन भएको आयोजना प्रमुख र...}