काठमाडौं । विश्व जलवायु सम्मेलन कोप–२९ अजरबैजान र कोप–३० ब्राजिलमा हुने भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ सम्मेलनले यस्तो निर्णय गरेको हो ।
अजरबैजानमा २०२४ नोभेम्बर ११–२२ सम्म र ब्राजिलममा २०२५ नोभेम्बर १०–२१ सम्म गर्ने निर्णय गरेको छ । कोप–...}