काठमाडौं । जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोकका लेखा अधिकृत तोरणबहादुर कार्कीले साढे ४ करोड रुपैयाँ बढी अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । आयागले ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँको खर्च तथा लगानीको वैधानिक स...}
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवविरुद्ध असार ७ गते (बिहीबार) मुद्दा दायर भएको हो ।
निज यादवले आफ्नो कार्यकालभरि स्रोत भन्दा बाहिरको सम्पति आर्जन गरेको भन्ने आरोपम...}