काठमाडौँ । अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनीघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको छ । नेपाल विद्...}
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित काउले गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न लागेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीको विस्तार गरी तामाङ, मगर र चेपाङहरूको बसोबास रहेको यो गाउँमा विद्युत पहुँच पुर्याउन लागेको हो ।
धादिङसँग सीमा जोडिएको दुर्गम गाउँम...}
काठमाडौं । चितवन जिल्लाको उच्च पहाडी अर्थात् १४०० मिटर उचाईको क्षेत्रका करिब साढे २ सय घरधुरीमा बिजुली बालिएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो ।
जिल्लाको इच्छा–कामना गाउँपालिका ५ अन्तर्गत चण्डीभञ्ज्याङका चनौटदेखि ढाला, पाङ्गडे, ढुंग्रेसम्मका क्षेत...}