काठमाडौं । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले निर्माणाधीन २२० केभी चिलिमे-त्रिशूली प्रसारण लाइन र थ्री ‘बी’ हब सबस्टेसन अबको ८ महिनामा सञ्चालनमा आउने भएको छ । ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको प्रसारण लाइन र सबस्टेसन...}