काठमाडौंं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायक कम्पनीलाई शुल्क तिर्न पुनः ताकेता गरेको छ । प्राधिकरणले आफ्नो प्रसारण तथा वितरण लाइनका संरचना प्रयोग गरी सेवा दिएर भाडा तिर्न अटेर गर्ने प्रदायक कम्पनीलाई बाँकी शुल्क तिर्न फेरि ताकेता गरेको हो ।...}
काठमाडौं । नेपाल विद्युत पाधिकरणले विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्दा ५ रुपैयाँ सेवा शुल्क (चार्ज) लाग्ने निर्णय गरेकाे छ । आर्थिक वर्ष २०७८/७९ देखि अनलाइन भुक्तानी गर्दा यस्ताे शुल्क लाग्ने निर्णय गरेकाे हाे ।
प्राधिकरणका अनुसार ५ सय रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म विद्युत महशुल अनला...}