काठमाडौं । लुम्बिनी प्रदेशको राेल्पा जिल्लाकाे थबाङ गाउँपालिकामा सोलार मिनिग्रिड जोडिएपछि झिलिमिली बनेको छ । गाउँपालिकाकाे वडा नम्बर १ विवाङमा सोलार मिनिग्रिड स्थापना गरिएपछि गाउँ झिलिमिली भएको हो ।
गाउँमा १५० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना गरी सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष बिर...}