काठमाडौं । भारत र भुटानको संयुक्त (जाेइन्ट भेन्चर-जेभी) लगानीमा ६ सय मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । दुवै देशका सरकार मिलेर त्रशियांट्से जिल्लामा पहिचान भएको खोलोङ्छु जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन्।
भारतले आरइसी लिमिटेड र पावर फाइनान्स कर्पोरेशन (पिएफसी) नामक...}