काठमाडौं । निर्माणाधीन ३ नदी पथान्तरण (डाइभर्सन) आयोजनाबाट ८३.७१ मेगावाट विद्युत उत्पादन गर्ने गरी कामलाई तीव्रता दिइएको छ । भेरी–बबई, रानी–जमरा–कुलरिया र सुनकोसी–मरिन आयोजनाबाट सो क्षमताको विद्युत उत्पादन गरिने भएको हो ।
महालेखा परिक्षकले असार २९ गते (बुधबार) सार्वजनिक गर...}
सुर्खेत । भेरी–बबई डाइभर्सन आयोजनाले निर्माण कार्यलाई तीव्रत्तर गतिले अघि बढाएको छ ।
नेपालमै पहिलो पटक विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) टनेल बोरिङ मेशिनको प्रयोग गरिएको आयोजनामा अहिले लक्ष्य चुम्न तीन ओटा सिफ्टमा काम द्रुत गतिमा भइरहेको छ । भेरी नदीको पानी बबई नदीमा खसालेर सिंचाइ र विद्युत...}
काठमाडाैं । नेपालमा अधिकांश पूर्वाधार आयोजना तोकिएको समयभन्दा ढिलो सम्पन्न हुने परम्परा छ । तर, अपवादका रूपमा राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२ किलोमिटर सुरुङ अपेक्षा गरिएभन्दा छिटो सकिँदा अहिले उपयोगविहीन बनिरहेको छ ।
ठेक्का सम्झौताअनुसार सुरुङ निर्माण १५ चैत ०७६...}
सुर्खेत (चिप्ले) । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध क्षेत्र निर्माण गर्न ठेकेदार छनोट गरी अहिले धमाधम काम भइरहेको छ । सुरुङबाहेकको सिभिल निर्माण हेडवर्क्स, सर्ज साफ्ट, पेनस्टक र विद्युत्गृह मध्ये हेडवक्र्स अर्थात् बाँधको काम सुरु भएको हो ।
बाँध क्षेत्रमा गत वर्ष निर्माण भए...}
काठमाडाैं । सुर्खेतमा निर्माण भइरहेको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति अहिलेसम्म करिब ४० प्रतिशत पूरा भएको छ । गत वर्ष नै १२.२ किलोमिटरको सुरुङको काम सकिएको हो । सुरुङ सकिए पनि पानी फर्काउनका लागि बनाउनुपर्ने बाँध तथा विद्युत् उत्पादन गर्न चाहिने विद्युत्गृहको काम सुस्त छ । अबको कर...}