काठमाडौँ । विद्युत् नियम आयोगकी पूर्व–सदस्य भागिरथी भट्टराई ज्ञवालीले आफूमाथि सरकारले अन्याय गरेको आरोप लगाएकी छन् । दोस्रो पटक आयोगको महिला सदस्यका लागि आवेदन दिएर छनोट प्रक्रिया पार गरे पनि अनेक बाहना देखाएर नियुक्ति नगरेको उनको आरोप छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियम...}