काठमाडौं । चीनले थ्री गर्जेजपछि निर्माण गरेको विश्वको दोस्रो ठूलो जलाशय जलविद्युत आयोजनाबाट परीक्षण उत्पादन सुरु गरेको छ । दक्षिण पश्चिम चीनको सिचुआन र युनान प्राप्तको सीमास्थित जिन्सा नदी बेसिनमा निर्माण भएको १६ हजार मेगावाटको जलाशय जलविद्युत आयोजनाबाट परीक्षण विद्युत उत्पादन सुरु गरिको हो ।
जला...}
काठमाडौं । चीनले थ्री गर्जेजपछि १६ हजार मेगावाटको अर्को ठूलो जलाशय जलविद्युत आयोजना निर्माण गरिरहेकाे छ । जिन्सा नदी बेसिनमा निर्माणाधीन विश्वकै दोस्रो ठूलो बैहेतान जलाशय आयोजना अबकाे ४ महिनामा सञ्चालनमा आउँदैछ ।
४ वर्षअघि निर्माण सुरु भएको जलाशय आयोजनाको पहिलो युनिट आगामी जुलाई १...}