काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड अन्तर्गत सञ्चालित ९.४ मेगावाटको आँधीखोला विद्युत केन्द्रले विद्युत वितरणमा करिब १० करोड रुपैयाँ घाटा बेहोरिरहेको देखाइएको छ । विद्युत नियमन आयोगले बिपिसीद्वारा प्रस्तावित विद्युत महसुल समायोजनको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त तथ्य बताइएको हो ।
बिप...}
स्याङ्जा (वालिङ) । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले वालिङ क्षेत्रमा बिनासूचना अनियमितरूपमा विद्युत् कटौती गर्न थालेको छ । आज (मंगलबार) पनि विद्युत् कटौती गरेपछि त्यस क्षेत्रमा समस्या देखिएको छ ।
वालिङ बजार क्षेत्र र केही ग्रामीण क्षेत्रमा बिहानैदेखि बिजुली काटिएको स्थानीयले गुनासो गरेका छन् ।...}