काठमाडौं । रुपन्देहीस्थित नेपाल विद्युत प्राधिकरण अमुवा वितरण केन्द्रमा विद्युत लगिने ३३ केभी प्रसारण लाइन २ दिन बन्द हुने भएको छ । प्राधिकरण प्रसारण निर्देशाालयको ग्रिड सञ्चालन विभाग अन्तर्गतको निर्माणाधीन १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइनको तार तान्न ३३ केभी लाइनको आपूर्ति बन्द हुने भएको...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण अमुवा वितरण केन्द्रले ६३ लाख ३८ हजार विद्युत महसुल बक्यौता असुली गरेको छ । केन्द्रले लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरेको हो ।
बारम्बार ताकेतागर्दा पनि महसुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटि बक्यौता असुली गरेको केन...}