काठमाडौँ । आरती पावर कम्पनी लिमिटेडले शुक्रबार नवौँ साधारण सभा आयोजना गर्ने भएकाे छ ।
कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार साधारणसभा हुन लागेको हो । दिउँसो २ बजे हुने साधारणसभामा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासनबारे छलफल हुने कम्पनीले जानकारी दिएको छ ।
...}
काठमाडौं । भाेजपुरमा निर्माण हुने साढे १४ मेगावाटकाे माथिल्लाे इर्खुवा खाेला जलविद्युत आयोजनामा कूल लागतकाे ७० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाबाट जुटाइने भएकाे छ । प्रवर्द्धक आरती पावर कम्पनीले स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाएर आयोजना अघि बढाउन लागेकाे हाे ।...}