काठमाडौं । दुल्लु-कालीकोट प्रसारण लाइन ३३ केभीमा सञ्चालनका लागि तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले यसअघि ११ केभीमा विद्युत प्रवाह हुँदै आएको प्रसारण लाइन अब ३३ केभीमा सञ्चालन गर्न लागेको हो ।
दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्म पुगेको प्रसारण लाइन ३३ केभीमा सञ्चालन गर्न शनिबारबाट परीक्षण...}
काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले बेहोर्दै आएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरण परासी वितरण कन्द्रले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन सञ्चालन गरेसँगै समस्या समाधान भए...}
काठमाडौं । कर्णाली प्रदेशको विद्युतीकरण विस्तार गर्न निर्माण गरिएको ३३ केभी दैलेख–दुल्लु प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय अन्तर्गत निर्माण भएको प्रसारण लाइन शनिबारदेखि सञ्चालनमा आएको हो ।
प्रसारण लाइन सञ्चालनमा आएपछि अब दुल्लुमा निर्माण सम्प...}
काठमाडौं । मनाङ्गको सदरमुकाम चामेका स्थानीय २१ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । लमजुङदेखि चामे पुगेको ३३ केभी प्रसारण लाइनको संरचना बाढीले बगाउँदा गत असार १ गतेदेखि नै यहाँको विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको हो ।
राधी जलविद्युत केन्द्रदेखि स्यार्कु सबस्टेसनसम्म पुगेको प्रसारण लाइनको संरच...}