जलवायु परिवर्तनसँगै विश्वभरिको औसत तापमान वृद्धि हुँदैछ । यसले धेरै मानिसको जनजीविकालाई खतरामा पारेको छ । त्यसैले परिवर्तनशिल जलवायु र त्यसका असरबारे कुराकानी र छलफल सरल, प्रष्ट र अन्योलरहित हुनुपर्छ । तर अक्सर जलवायु परिवर्तन सम्बन्धीका बहसमा ठुला ठुला र जटिल शब्द प्रयोग हुन्छन् । धेरै प्राविधिक शब...}