नेपालमा सौर्य विद्युत् उपयोग भएको लामो समय भएको छ । घरघरका छानामा सौर्य पाता राखेर घरायसी प्रयोजनमा प्रयोग हुँदै आएको सर्वविदि तै छ । अहिले घरको छानाबाट उत्पादन भएको बिजुलीलाई कसरी हाम्रो ऊर्जा माग तथा सुरक्षामा परिपूर्ति गर्न सकिन्छ भन्ने चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
आज पनि देशमा बायोमास ऊर्जा...}
प्रकृतिले नेपाललाई पानीको स्रोत निःशुल्क दिएझैँ सूर्यको प्रकाश पनि अनवरत निःशुल्क उपहारका रूपमा प्राप्त भइरहेको छ । जसरी पानीको बेगले रनर तथा जेनेरेटर घुमाई विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसैगरी सोलार प्यानलमा रहेका फोटो भोल्टिक सेल सक्रिय गराई सूर्यको किरणबाट विद्युत् उत्पादन गर्न सकिन्छ । पानीबाट...}
काठमाडाैं । नेपालमा विद्युतको विकास ११० वर्ष अघि राणाकालीन समयमा निर्मित ५०० किलोवाटको फर्पिंङ साना जलविद्युत आयोजनाबाट सुरु भएको हो । त्यसबखत, विद्युत राजा महाराजा तथा कुलायन घरको विलासिताको वस्तुकोे रूपमा लिइन्थ्यो । समयको परिवर्तन र विद्युतीय क्षेत्र विस्तार हुँदै जाँदा आज विद्युत आधारभूत वस्तुको...}