नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् ऊर्जामा सबै नागरिकको पहुँच सुनितश्चि गर्न आगामी दुई वर्षभित्र सबै घरमा विद्युत् पुर्याउने लक्ष्य लिएको छ । विद्युत् पहुँच पुग्न बाँकी घरधुरीहरू दुर्गम ग्रामीण क्षेत्रमा रहेका छन् । पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने देशको कूल घरधुरीह...}