नेपाली शब्दकोशअनुसार अनुगमन भन्नाले कुनै चिजको पछि लाग्ने, कसैका पछि–पछि लाग्ने वा कुनै मतका मार्गमा हिँड्ने, कुनै पद्धतिको अनुसरण गर्ने, कसैका नजिकमा जाने वा कसैको सहयोगी हुने काम, अनुगम भन्ने अथ्र्याइएको छ । त्यस्तै, शब्दकोशमा मूल्याङ्कनको परिभाषा यस्तो छ: (१) कुनै रचना, वस्तु वा मालसामानको...}
नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् ऊर्जामा सबै नागरिकको पहुँच सुनितश्चि गर्न आगामी दुई वर्षभित्र सबै घरमा विद्युत् पुर्याउने लक्ष्य लिएको छ । विद्युत् पहुँच पुग्न बाँकी घरधुरीहरू दुर्गम ग्रामीण क्षेत्रमा रहेका छन् । पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने देशको कूल घरधुरीह...}