काठमाडौं । नेपाल आयल निगमले दुई पेट्रोलियम पाइप लाइन परियोजना अघि बढाउने तयारी गरेको छ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट चितवनसम्म विस्तार र सिलगुढी–झापा पाइप लाइन निर्माण गर्न भारत सरकार समक्ष अनुरोध गर्न लागिएको हो।
दुई पाइप लाइन परियोजना बनाउन भारतसँग अनुरोध गर्ने प्रस्ता...}
काठमाडाैं । ट्यांकरबाट डिजेल ढुवानी गर्दै आएको नेपाल आयल निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि करिव सवा पाँच अर्ब रूपैयाँ जोगिएको छ। दुई वर्षको अवधिमा एक अर्ब ६२ करोड ६० लाख लिटर डिजेल पाइपबाट आयात भएको छ।
डिजेल आयात गर्दा लाग्ने करिब चार अर्ब...}
काठमाडाैं । नेपाल आयल निगमले पाइपबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरेपछि एक वर्षमा करिब पौने दुई अर्ब रूपैयाँ बचत भएको छ। निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर पाइपबाट डिजेल ढुवानी सुरु गरेपछि एक वर्षमा एक अर्ब ७६ करोड रूपैयाँ जोगिएको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी...}