आपूर्ति तथा खपत
जल तथा ऊर्जा आयोगको सचिवालयले प्रकाशन गरेको ऊर्जा क्षेत्र सारांश प्रतिवेदन, २०२४ अनुसार सन् २०२३ मा नेपालमा झण्डै १८ अर्ब युनिट बराबरको ऊर्जा खपत भएको छ । अभैm पनि झण्डै ६४ प्रतिशत ऊर्जा खपत परम्परागत इन्धन, काठको दाउरा, पशुको गोबर र कृषि अवशेष नै भएको देखिन्छ । त्यस्तै, व्यावसायि...}
झन्डै पाँच हजार वर्ष पहिलेदेखि दाउराको बेचबिखनबाट सुरु भएको ऊर्जा व्यापार विभिन्न चरण पार गर्दै वर्तमान अवस्थामा आइपुगेको छ । प्राचीन समय जुनेबेला मेसिन, मोटरको प्रयोग भएन, त्यो बेलासम्म गधा, घोडाजस्ता जनावर यातायात तथा ढुवानीका साधन थिए । त्यस्तै ह्वेलको तेल र जनावरको बोसोलाई बत्ती बाल्न व्यापार गर...}