पृष्ठभूमि
राजधानी काठमाडौँका तारे होटलहरूमा जलविद्युत उत्पादन सम्बन्धी कार्यक्रमहरूमा अधिकांश विद्युत निर्यात गर्ने सम्बन्धमा व्यापक विचाररविमर्श हुन्छ । कर्णाली प्रदेशले देशको करिब १९ प्रतिशत क्षेत्रफल तथा कूल जनसङ्ख्याको ५.८१ प्रतिशत हिस्सा ओगट्छ । यहाँ बसोबास गर्ने ४७ घरधुर...}