स्याङ्जा । माओवादी सशस्त्र द्वन्द्वको रापले देश पिल्सिएको तत्कालीन समयमा स्याङ्जाका ग्रामीण भेगका बैंकहरू असुरक्षाका कारण विस्थापित भए । केही सदरमुकाम तथा अधिकांश पोखरातिर केन्द्रित भए । दुर्गम गाउँका सर्वसाधारणले सामान्य वित्तीय कामका लागि पनि दिनभरिको पैदल यात्रा तय गर्दै पोखरालगायत सहरी क्षेत्रमा...}