नेपाल विडम्बनाको मुलुक हो । यस मुलुकको राजस्वले साधारण खर्चसमेत धान्न सक्दैन । विदेशमा गएर खुन–पसिना बगाई युवाले पठाएको विप्रेषण (रेमिटेन्स) ले कुल जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता कमाएको छ । विदेशी विनिमयको कूल सञ्चिति चाँही १५ महिनाको आयात धान्न सक्ने क्षमताको छ । गत पुस म...}