विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बिहीबार रातिदेखि शनिबारसम्म परेको अतिभारी वर्षाले काभ्रेको खोपासी पनौतीमा रहेको देशकै तेस्रो पुरानो जलविद्युत गृहमा ठूलो क्षति पुर्‍याएको छ । साथै विद्युत् केन्द्रको बाँधमा समयत क्षति पुर्‍याएको छ । विद्युत्गृह वरिपरिबाट पहिरो र खहरे बाढी छिरेर सबै उपकरण डुबाएको छ । 

त्यस्तै, रोशीखोलाको बहाब मोडिएर अन्तै बगपछि आयोजनाको नहरसँग पनि सम्र्क टुटेको बताइएको छ ।  

सो क्षेत्रभरी बिजुली, टेलीफोन र इन्टरनेटका तारहरू चुडिएका छन् ।

२.४ मेगावाट क्षमताको यो विद्युत् केन्द्र काठमाडौँबाट ३५ किलोमिटर पूर्वमा सञ्चालन भइरहेको थियो । आयोजनाको निर्माण सन् २०२२ सालमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३