विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शुक्रबार बोलाइएको १६औँ वार्षिक साधारणसभा पछि सारिएको छ । साधारणसभा गणपूरक सङ्ख्या नपुगेका कारण अर्कफ पटकलाई सारिएको हो ।

आगामी साधारणसभाका लागि पुनः सूचनामार्फत जानकारी गराइने कम्पनीले जनाएकाे । साधारणमा कम्पनी सञ्चालक समितिका अध्यक्षले पेस गर्ने वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणजस्ता सामान्य प्रस्तावहरूको सूची थियो ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा (१) (ख) का सम्बन्धमा छलफल गर्ने विशेष प्रस्तावसमेत राख्ने तयारी रहेको थियो । आगामी साधारणसभाको मिति निश्चित गरी उपस्थितिका लागि सम्पूर्ण सेयरधनीलाई पुनः जानकारी गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३